नियम २४
थप भत्ता सुविधा
ब्यूरोमा खटिने प्रहरी कर्मचारीले नेपाल सरकारले उपलब्ध गराए बमोजिमको थप भत्ता सुविधा प्राप्त गर्न सक्नेछ ।